जनसम्पर्क समिति बेल्जियमका ३ पूर्वसभापति सापकोटा समूहमा

लन्डन । नेपाली जनसम्पर्क समिति बेल्जियमका तिन पूर्वसभापतिहरु सित सापकोटा समूह तिर लागेका छन्। पूर्वसभापतिहरु ध्रुवराज पाैडेल, इन्द्र बहादुर क्षेत्री र सन्तोश जोशी(सुवाश) ले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै निर्वाचित समिति (सिता सापकोटा समूह) को पक्षमा सतिसालको रूपमा खडा रहेको जनाएका छन् । यस अघि बेल्जियममा सुबाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमितिको घोषणा भए पछि उनिहरु … Continue reading जनसम्पर्क समिति बेल्जियमका ३ पूर्वसभापति सापकोटा समूहमा